एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हिजो सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ अर्थात भदौ २८ गते खेल्नेछ । नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।भने तेस्रो खेल अमेरिकासँग असोज १ गते खेल्नेछ । यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते तालिका रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ