काठमाडौं, १८ असोज । देशभर गरिएको ५ हजार ८ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ सय १२ जना र ४ हजार ९ सय ८१ एन्टीजेन परिक्षणका क्रममा २ सय १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार २ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार १ सय ७४ संक्रमितको कोरानोका कारण मृत्यु भएको छ । त्यस्तै थप एक हजार संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७० हजार २२४ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १६ हजार ६ सय ६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ