काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ राष्ट्रिय सहकारी बैंकले दोस्रो त्रैमासमा १२ करोड १५ लाख ९ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही त्रैमासमा ९ करोड ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा मात्र आर्जन गरेको थियो ।
बैंकले सोमबार जारी गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको सेयर पुँजी ९३ करोड पुगेको छ । गत वर्षको यही त्रैमासको बैंकको सेयर पुँजी ८० करोड रहेको थियो । यस त्रैमासमा बैंकले ८४ करोड ४० लाख व्याज आम्दानी गर्न सफल भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ