सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

गायिका प्रतिक्षा ढकालको आवाजमा "खोली बगर {भिडियो}

प्रकाशित समय: शुक्रवार, १० : ३९ बजे फाल्गुन ६ गते



गायिका प्रतिक्षा ढकालको आवाजमा

काठमाडाैं। लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका प्रतिक्षा ढकालको आवाजमा रहेको लोक दोहोरी गीत "खोली बगर "को भिडियो सार्बजनिक भएको छ ।

अम्बिका बिश्वकर्मा र रबिन बराईलीको सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ ।

राजु बिरही सापकोटा ,करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त गीतमाउद्धव घिमिरेको लय र्सिजना गीतमा रहेको छ ।  भने शब्द रबिन बराइलीको रहेको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।उक्त गीतलाई मिलन फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।

भिडियो