काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज तेस्रो स्थानको लागि ओमानसँग खेल्दै छ । ओमानको अल अमेरातमा हुने नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा पुग्ने नेपालको सपना भने अधुरै रहेको छ । आज ओमानलाई हराए नेपाल तेस्रो स्थानमा रहनेछ । छनोटको उपाधिका लागि भने युएई र आयरल्याण्ड खेल्ने भएका छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ