काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ । गत २४ घण्टामा १५ लाख ७७ हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड २ लाख ७४ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३७ करोड २९ लाख निको भइसकेका छन् । गत २४ घण्टामा मात्रै १८ लाख ७९ हजार निको भएका छन् । यस्तै ७ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ९२ हजार नाघेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ