अमेरिका । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्ने भएको छ । अमेरिकाको पियरल्याडस्थित मोसा क्रिकेट रङ्गशालामा हुने नेपाल र ओमानबीचको खेल बिहान सवा ९ बजेबाट सुरु हुनेछ । लिग टु मा नेपाल १४ खेलमा १३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ भने ओमान ३५ खेलमा ४४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि अमेरिकाविरुद्ध प्रतिस्पर्धा हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ