काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । आज स्कटल्याण्डलाई हराउँदै नेपाल श्रृङ्खलामा पहिलो जित निकाल्न चाहन्छ ।
तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज भने हुनेछैन । नेपाल १७ खेलमा १५ अंक जोडेर लिग टू को अङ्क तालिकामा छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ