काठमाडौं। नेपमेलो अष्ट्रेलियाको प्रस्तुतीमा गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत 'दाईकी कान्छी साली'को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको संगीत रहेको छ ।
गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुधिर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाई र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा हुन् ।
पवन सुस्लिंगले छायांकन गरेका छन् भने नबिन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।
भिडियोः
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ