सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

प्रकाशित समय: बिहिवार, ०४ : २८ बजे भदौ १६ गते



गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

पोर्चुगल।पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।

 

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ३४ वर्षीया टेमिडोको मृत्यु भएको बताइएको छ ।