सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

अन्तर्वार्ता

राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर

काठमाडौँ, २९ मङ्सिर।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त
पूरा पढ्नुहोस्

जसले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उसैसँग सहकार्य हुन्छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र
पूरा पढ्नुहोस्

संसद्मा बहुमत पु¥याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत

 

काठमाडौँ, १८ मङ्सिर।नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही
पूरा पढ्नुहोस्

म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल

कास्की- २ मा एकीकृत समाजवादीका उम्मेदवार हुन्, श्रीनाथ बराल । पार्टीको पोलिटब्युराे सदस्यसमेत रहेका बराल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट एमालेका रवीन्द्र अधिकारीलाई विजयी गराउन
पूरा पढ्नुहोस्

मैले उठाएका मुद्दा, व्यवहार र सम्बन्धका कारण चुनाव जित्ने माहोल बनेको छ : प्रदीप पौडेल

काठमाडौं, २१ कात्तिक।नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन् । पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ
पूरा पढ्नुहोस्

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ: प्रमुख कार्यकारी अधिकृत भट्ट

काठमाडौँ, १ कात्तिक।नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी
पूरा पढ्नुहोस्

नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन : बलिउड निर्देशक विशाल देसाई

काठमाडौं, ७ असोज।भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन् । उनलाई चुपके चुपके, अपनापन, अम्बर अकबर
पूरा पढ्नुहोस्

कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता
पूरा पढ्नुहोस्

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौँ, २७ साउन।सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत
पूरा पढ्नुहोस्

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल

काठमाडौँ, १ साउन।पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ
पूरा पढ्नुहोस्

सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको छ : शैलेन्द्रप्रसाद साह अर्थमन्त्री, मधेस प्रदेश

काठमाडौँ, २६ असार।आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पु¥याउने र प्रदेशलाई समृद्ध
पूरा पढ्नुहोस्

एनआरएनएले नेपालमा धेरै योजना भित्र्याएको र पूरा गरेको छ : कुल आचार्य

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ। अब उनीपछि रविना थापा
पूरा पढ्नुहोस्

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

हेटौंडा, ३१ जेठ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

 

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली
पूरा पढ्नुहोस्

निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् ।

 

स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल
पूरा पढ्नुहोस्

काठमाडौँको मुहार फेरिनेछ: बालेन्द्र साह

काठमाडाैं, १३ जेठ।मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का
पूरा पढ्नुहोस्