न्युज एजेन्सी ,
उत्तर कोरियाले हालै गरेको हतियार सहितको शैन्य प्रद्धशनले तेस्रो विश्व युद्ध ननिम्त्याउलाभन्न सकिन्न । उत्तर कोरिया र अमेरिकाले पटक–पटक सैन्य अभ्यास बढाइ रहेको अवस्थामामंगलबार उत्तर कोरियाका राष्ट्रपति किमजोङले गरेको आणविक हतियार सहितको सैनिकप्रदर्शनले यो कुरा पुष्टि गरेको छ । मंगलबार उत्तर कोरियाले अमेरिकालाई लक्षितगर्दै आणविक विस्फोट समेत गरेको विश्वका भरिकान्युजएजेन्सिहरुले न्यूज प्रसारण गरेकाथिए । किमजोङले अमेरिकालाई चुनौतीदिदै अमेरिकाको हरेक आक्रमणको जवाफदिनउत्तर कोरिया तयार छ भनेका छन् । विश्लेषकहरुको भनाई अनुसार किमजोङले अमेरिकासँग युद्ध लड्नको लागितयारी गर्दै मंगलबार आणविक परिक्षण गरेको बताएका छन् । भर्खरै बनेका अमेरिकि राष्ट्रपति रोनाल्ड ट्रम्पलाई उत्तर कोरियाको यो शक्तिप्रदर्शनले टाउको दुखाइको विषयबनेको त छ नै उनको कार्यकाललाई थपचुनौति समेत थपिदिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--