सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ बैशाख २०८१ / Thursday, 18 April 2024

हाम्रोबारे

लोकल मिडिया पब्लिकेशन प्रा.लि. आर्थिक वर्ष २०७३/७४ मा दर्ता भई मिडिया, पब्लिकेशन सम्बधित काम गर्ने सञ्चालनरत सञ्चार संस्था हो । यस प्रा.लि.ले www.mediasanchar.com (मिडिया सञ्चार डटकम) नामक अनलाईन समाचार न्यूज पोर्टल सञ्चालन गर्दै आइरहेको छ । यो अनलाइनले समाजमा भएका विभिन्न घटनाहरुलाई समाचारको माध्यमबाट प्रस्तुत गरेको छ ।समाजमा हुने हत्या, हिंसा, भ्रष्टाचार,कालोबजारी, महिला हिंसा, अन्य हिंसा, वैदेशिक रोजगारमा भएको ठगी,शिक्षामा देखिएका विसंगति लगायत विविध विषयमा समाचार सम्प्रेषण गर्दै आएको छ ।

समाजमा धेरै विषयमा धेरै विकृति र विसंगतिहरु छन् । ती विकृति र विसंगतिहरुको न्युनीकरणमा लाग्नु आम सचेत नागरिकको कर्तव्य हो । अझ सञ्चारमाध्यमको झन ठूलो भूमिका हुन्छ । समाजमा देखिएका सबै विषयहरु समाचारका दृष्टिले उतिकै महत्वपुर्ण छन् । त्यसमा हाम्रो मिडिया भष्ट्राचार, शिक्षा,विकासका काम, महिला तथा बालबालिकामा भएको हिंसा र वैदेशिक रोजगारमा भएको ठगी विषयमा अझ केन्द्रित रहेको छ । यस विषयमा विभिन्न लेख, विचार,समाचार, फिचरका माध्यमबाट खबरदारी गर्ने काममा हामी सदैव क्रियाशिल छौं । यस्ता विकृति र विसंगतिहरु माथि खबरदारी गर्न हामी सधै तत्पर छौं । यसमा तपाईहरुको साथ र सहयोगको सदा अपेक्षा गर्दछौं । साथै तपाईंको टोल छिमेक वा तपाईंले गर्ने यात्रा वा दिनचर्यामा देखिएका, भएका दुर्घटना,भष्ट्राचार, कालोबजारी, विकृति र विसङ्गति सम्बन्धी समाचार भए हामीलाई पठाउनु हुन वा खबर गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंले पठाउनु भएको समाचारको स्रोत गोप्य राखिनेछ। हामीलाई ९८५१०००९७६ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद