hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

प्रदेशबाट

कालोपत्रे गरेको एक महीनामै उप्कियो

 गलकोट -  बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । 

 

दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर
पूरा पढ्नुहोस्

काठेपुल बगाएपछि धादिङको क्यूङ गाउँमा सम्पर्क विच्छेद

धादिङ-  विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ ।

 

केही दिनदेखिको लगातारको
पूरा पढ्नुहोस्

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

 काठमाडौँ-  दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ ।

 

राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी
पूरा पढ्नुहोस्

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

 पर्वत- निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ ।

 

सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन
पूरा पढ्नुहोस्

कामदार अभावमा मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

 पर्वत-  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ ।

 

मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक
पूरा पढ्नुहोस्

सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ

 लहान-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।

 

सेवाग्राहीसँग लिएको ५० हजार
पूरा पढ्नुहोस्

जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

जुम्ला – पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।

 

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको
पूरा पढ्नुहोस्

बाजुरामा जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।

 

जगन्नाथ
पूरा पढ्नुहोस्

वर्षा तथा बाढीका कारण प्रदेश २ मा ३२ को मुत्यु

 वीरगञ्ज-  केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ ।

 

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी
पूरा पढ्नुहोस्

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

 धादिङ-  कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने ४१ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस-६
पूरा पढ्नुहोस्