सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

प्रदेशबाट

महाङ्काल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

ललितपुर, महाङ्काल गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ। २०७९ बैशाख ३१ गते सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख
पूरा पढ्नुहोस्

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं , काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ ः ५० बजे  काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक
पूरा पढ्नुहोस्

रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

रामेछाप , वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । 
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । ती मध्ये
पूरा पढ्नुहोस्

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती
पूरा पढ्नुहोस्

शहीद स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्छ : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शहीदहरुको कारणनै वर्तमान व्यवस्था प्राप्त भएको भन्दै शहीदहरुलाई सँधै स्मरणमा राख्नुपर्ने बताएका छन् ।

 

शहीद दिवस २०८१ समारोह
पूरा पढ्नुहोस्

अमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् : मुख्मन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी(विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।

शनिबार काठमाडौंमा
पूरा पढ्नुहोस्

बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको
पूरा पढ्नुहोस्

५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले बिरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी  कार्यलय  तथा मातहतबाट खटिएको प्रहरी टोलीले  बिरगञ्जको हानगरपालिका –२०
पूरा पढ्नुहोस्

शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।

 

शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट
पूरा पढ्नुहोस्

मधेश प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं  । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार
पूरा पढ्नुहोस्