सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

कृषि / सहकारी

नेप्से सूचक १६.०६ अंकले घट्यो

काठमाडौं, २५ असोज।सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।

 

५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं
पूरा पढ्नुहोस्

अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि

काठमाडौं, २५ असोज।अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ।

 

केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र
पूरा पढ्नुहोस्

राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदनका लागि आज मंगलबार अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले  कार्यालय समयभित्रमा यसमा आवेदन दिनुपर्नेछ । कम्पनीले असोज ५ गतेदेखि १ः१.४७५२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले
पूरा पढ्नुहोस्

नेप्से परिसूचक आज पुनःओरालो

काठमाडौँ, २४ असोज।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अङ्कले भएको वृद्धि आज भने
पूरा पढ्नुहोस्

१६.२९ गुणा बढी आवेदन परेको सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । 

कम्पनीको
पूरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, ९ असोज।नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

 

राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
पूरा पढ्नुहोस्

सेयर बजार ३३.९७ अंकले घट्यो

काठमाडौं, २ असोज।सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ ।

 

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
पूरा पढ्नुहोस्

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

काठमाडौं, ३१ भदौ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा यस्तो
पूरा पढ्नुहोस्

सेयर बजारमा हरियाली

काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएकाे छ ।

 

नेप्सेका १३ वटै
पूरा पढ्नुहोस्

सेयर बजार आज पनि ओरालो

काठमाडौं, २२ भदौ।सेयर बजार बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

 

बुधबार म्युचल
पूरा पढ्नुहोस्

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं, २१ भदौ।कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ । 

 

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको
पूरा पढ्नुहोस्

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं, २० भदौ।आज भाद्र २० गते सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
पूरा पढ्नुहोस्

सेयर बजार झिनाे अंकले ओरालाे

काठमाडौं ,१७ भदौ।सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

 

२१९ कम्पनीको
पूरा पढ्नुहोस्

नेप्से १.०८ अंकले ओरालो

काठमाडौं, १६ भदौ ।सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।

 

बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य
पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ भदौ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।

 

यस्तै ठूला कम्पनीको शेयर
पूरा पढ्नुहोस्