सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

कृषि / सहकारी

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ १७ असार।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक
पूरा पढ्नुहोस्

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट    

काठमाडौँ, १३ असार।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक
पूरा पढ्नुहोस्

  नेप्स परिसूचकको पहिरो जारी    

काठमाडौँ, ९ असार।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ ।     


     
यस्तै ठूला कम्पनीको
पूरा पढ्नुहोस्

सेयर जारी नगरेका बिमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने, मर्जरमा जान समितिले दियो यस्तो सुविधा 

काठमाडौं । सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले  दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने
पूरा पढ्नुहोस्

सेयर बजार ७.५७ अंकले घट्यो

काठमाडौं । नेप्सेले शुक्रबार पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने गरी समय तय गरेअनुसार आज पहिलो कारोबार भयो ।

 

अन्य देशहरुमा सातामा ५ दिन मात्रै सेयर कारोबार हुने गरेकोमा नेपालमा भने हप्तामा ६ दिन नै सेयर कारोबार थालिएको हो
पूरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

काठमाडौँ, २ असार।नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि
पूरा पढ्नुहोस्

सेयर बजारमा २९ अंकको गिरावट

काठमाडौं, १ असार।नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधबार २९.८९ अंकको गिरावट भएको छ । कारोबार समय सुरु भएदेखिनै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो
पूरा पढ्नुहोस्

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १ असार।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ
पूरा पढ्नुहोस्

नेप्से परिसूचक ६० अङ्कले बढ्यो

काठमाडौँ, २५ जेठ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि
पूरा पढ्नुहोस्

सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ, २४ जेठ।सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख
पूरा पढ्नुहोस्

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ, २३ जेठ।हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार
पूरा पढ्नुहोस्

सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम 

काठमाडौं । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले
पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १२ जेठ।सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।

 

नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ ।
पूरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, १० जेठ।नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ ।

 

मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ ।सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ
पूरा पढ्नुहोस्

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ, ९ जेठ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अङ्कले ओरालो लागेर दुई
पूरा पढ्नुहोस्