सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

वृद्ध भत्ता ४ हजार पुग्यो 



प्रकाशित समय: शनिवार, ०७ : २२ बजे जेठ १५ गते



वृद्ध भत्ता ४ हजार पुग्यो 


काठमाडौं । सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । 


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो । 


हाल ज्येष्ठ नागरिक भत्ता मासिक तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक  पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।