सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

प्रदेशबाट

दार्चुलामा बाढी पहिरो : पाँचकाे मृत्यु, चार जना बेपत्ता

धनगढी, २५ भदौ । दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको वडा नम्बर १, २, ३ र ४ का बासिन्दा प्रभावित
पूरा पढ्नुहोस्

कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त

सुर्खेत, २४ भदाै।कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन् । तर, स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ । प्रदेशमा दुई हजार ८६२ स्वीकृत दरबन्दीमध्ये एक हजार ७२२ जनाको
पूरा पढ्नुहोस्

कांग्रेस बारामा विवाद: सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

बारा, २१ भदाै।नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् । 

 

बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का
पूरा पढ्नुहोस्

सुर्खेत कांग्रेसले सिफारिस गर्यो १२० जनाको नाम

सुर्खेत, २० भदौ‌।कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बो उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ
पूरा पढ्नुहोस्

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

सुर्खेत, १९ भदौ।आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा
पूरा पढ्नुहोस्

जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

जुम्ला १७ भदौ।जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएकाे छ।

 

गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार
पूरा पढ्नुहोस्

कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने

महोत्तरी, १६ भदौ।नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ
पूरा पढ्नुहोस्

सुदूरपश्चिममा गौरा पर्व सुरू

धनगढी, १६ भदौ । सुदूरपश्चिममा गौरा पर्व सुरू भएको छ । भाद्र कृष्ण पञ्चमी तिथिबाट सुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याइएका पाँच प्रकारका अन्न तथा
पूरा पढ्नुहोस्

कैलाली ४ बाट नैनसिंह महर सिफारिस

काठमाडौं, १५ भदौ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । 

 

५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली
पूरा पढ्नुहोस्

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।

 

चौधरी गत २५ चैतमा राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशका दुई मन्त्रीलाई माओवादीले फिर्ता बोलायो

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ।

 

माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।
पूरा पढ्नुहोस्

हरिप्रसाद भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

अर्घाखाँची, १० भदाै।ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।काठमाडाैँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको
पूरा पढ्नुहोस्

लमजुङका पर्यटकीय गाउँहरू सुनसान

लमजुङ, ८ भदौ।बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर
पूरा पढ्नुहोस्

विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी

लमजुङ, ६ भदौ।लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति
पूरा पढ्नुहोस्

 बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु    

रौतहट, २ भदौ.रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश
पूरा पढ्नुहोस्