सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

प्रदेशबाट

आलोपालो भागबण्डामा मुख्यमन्त्री : पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल

सुर्खेत, २७ पुस।प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न एक घण्टा मात्रै बाँकी रहेको समयमा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति
पूरा पढ्नुहोस्

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत, २५ पुस।आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ । निर्णयसँगै कर्णालीकाे मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको
पूरा पढ्नुहोस्

गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

बुटवल, २४ पुस । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।

 

जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,
पूरा पढ्नुहोस्

मधेश प्रदेश : २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम, २२ पुस । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् ।

 

प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस
पूरा पढ्नुहोस्

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम।। मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

 

मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । एमाले केन्द्रीय सदस्य समेत
पूरा पढ्नुहोस्

शीतलहरले सप्तरीसहित मध्यतराईकाे जनजीवन कष्टकर

सप्तरी, १९ पुस।शीतलहरका कारण मध्यतराईका जिल्लाहरूकाे जनजीवन कष्टकर बनेको छ । एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ
पूरा पढ्नुहोस्

सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, सरकार बनाउन एमाले र माओवादीले नेकपा एस फकाउँदै

धनगढी, १९ पुस।सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् ।

 

त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र
पूरा पढ्नुहोस्

सुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण

बुटवल, १९ पुस । मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ । सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा हरेक वर्ष पहिरोका कारण धेरैले ज्यान
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन

धनगढी । सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने कार्यसूची

धनगढी, १८ पुस।सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा
पूरा पढ्नुहोस्

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली, १७ पुस।नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

 

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत
पूरा पढ्नुहोस्

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित

पोखरा, १३ पुस। नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

 

कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै सुरेन्द्र निर्वाचित भएका छन् ।पाण्डेले १८ मत
पूरा पढ्नुहोस्

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत, १३ पुस । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् ।

 

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत
पूरा पढ्नुहोस्

कांग्रेसले गण्डकीमा दलको नेता १२ गते छान्ने

पोखरा । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन
पूरा पढ्नुहोस्

कांग्रेसले थाल्यो मधेसमा संसदीय दल नेता चयन प्रक्रिया

जनकपुरधाम, ८ पुस।नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

 

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति
पूरा पढ्नुहोस्