सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

प्रदेशबाट

ललितपुरको गाेदावरी नगरपालिकाले भूकम्प पीडितलाई २५ लाख दिने

ललितपुर, ललितपुरको गाेदावरी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रवक्ता मिलन सिल्वाल मिल्वालले दिएको जानकारी नगरपालिकाले भूकम्प पीडितहरुलाई सहयाेगका लागि खडा भएको जाजरकोट जिल्ला
पूरा पढ्नुहोस्

कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो ।

 

शनिबार बिहान
पूरा पढ्नुहोस्

एमाले मधेस प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका,
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाका कर्मचारी सेवा विधयेक विरुद्ध आन्दोलनमा

ललितपुर, नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८० भाद्र २१गतेको बैठकबाट "संघीय निजामती सेवा विधेयक २०८०" पारित गर्न संसदमा पेश गर्ने निर्णय भएकोमा उक्त विधेयकले स्थानीय सेवाका कर्मचारीहरूको सेवाको सुरक्षालगायतका विषयमा अस्पष्टता भएको भन्दै
पूरा पढ्नुहोस्

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

 

गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी
पूरा पढ्नुहोस्

बिदेशी राष्ट्रिय गान बजाए पछि लुम्बिनीका मुख्यमन्त्रीद्धारा कार्यक्रम बहिस्कार

रुपन्देही, ९ भदौं । नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।

 

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ
पूरा पढ्नुहोस्

कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिस्कार

काठमाडौं, ६ भदौ । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बुधबार बसेको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिस्कार गरेका हुन्।मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट
पूरा पढ्नुहोस्

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका छन् । अध्यक्षता ग्रहण गरेका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिएका छन् ।

 

अहिले
पूरा पढ्नुहोस्

विपि स्मृतिमा गणेशमान पार्कका वृक्षारोपण

ललितपुर,नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ ले ४१ औं बिपि स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ। 

महालक्ष्मी नगरपालिका वडा नम्बर -९ ,गणेशमान पार्क रिसाल डाँडामा बिभिन्न प्रजातिका ३५० बिरुवा रोपी वृक्षरोपण गरिएको हो। 

गणेशमान पार्क
पूरा पढ्नुहोस्

कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

 

निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशमा प्रतिपक्ष एमाले र सरकारबीच सहमति

दाङ । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी
पूरा पढ्नुहोस्

आफ्नो पार्टी सत्तामा हुँदा पनि बजेट नपर्नु दुखद् - प्रदेश सांसद महर्जन

ललितपुर,वागमती प्रदेशका प्रदेश सांसद मीन कृष्ण महर्जनले आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै आक्रोश पोखेका छन्। 

 

वागमती प्रदेशको प्रदेश सभामा प्रदेश सरकारको आ. ब. ८०/८१ को बजेटका सम्बन्धमा आफ्नो मन्तव्य राख्ने क्रममा सांसद महर्जनले
पूरा पढ्नुहोस्

कोशीले ल्यायो ३६ अर्ब २४ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आर्थीक वर्ष २०८०/८१ का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थीक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत सो बजेट
पूरा पढ्नुहोस्

कोशी सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

मोरङ । कोशी सरकारले आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा बुधबार प्रस्तुत गरेका हुन् ।

 

नीति तथा कार्यक्रममा कृषि,
पूरा पढ्नुहोस्

मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।

 

मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने
पूरा पढ्नुहोस्