सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २९ आश्विन २०८२ / Wednesday, 15 October 2025

प्रदेशबाट

बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस

हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम्
पूरा पढ्नुहोस्

५० केजी लागुऔषध गाँजासहित चार जना पक्राउ

पर्सा । लागुऔषध गाँजा ५० केजी सहित पर्सा प्रहरीले बिरगञ्जबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी  कार्यलय  तथा मातहतबाट खटिएको प्रहरी टोलीले  बिरगञ्जको हानगरपालिका –२० हरपतगञ्जबाट मंगलबार राति नियन्त्रणमा लिएको हो
पूरा पढ्नुहोस्

शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।

 

शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।

 

दोरम्बा
पूरा पढ्नुहोस्

मधेश प्रदेशका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं  । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र
पूरा पढ्नुहोस्

जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

 

बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि
पूरा पढ्नुहोस्

पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खाँेचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो
पूरा पढ्नुहोस्

मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट मर्दै : सम्बन्धितको ध्यान नगएको स्थानियको गुनासो

मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमा धम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।

हिमाली क्षेत्रका स्थानिय नागरीकहरुको आय आर्जनको स्रोत तथा मुगु गाउँका
पूरा पढ्नुहोस्

मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरुको सहयोग

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरु संचालन गर्न दातृसंस्थाहरुलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको भ्रमणमा रहेकी यूरोपेली यूनियनको नेपालस्थित राजदुत भेरोनिक
पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान ः केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 
भारतको उत्तर प्रदेश र बिहारको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको महाशाखाले जनाएको छ ।
पूरा पढ्नुहोस्

कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।
मिश्रलाई २० हजार रुपैयाँ र
पूरा पढ्नुहोस्

काङ्ग्रेस महामन्त्री गगनकुमार थापाको सहकार्यमा नेविसंघद्वारा राहत वितरण

ललितपुर,महाङ्काल गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेपाल विद्यार्थी सङ्घको अगुवाइमा राहत वितरण गरिएको छ।

 

 असोज ११ र १२ गते आएको भारी वर्षाका कारण महाङ्काल गाउँपालिकामा मात्र १३ जनाको मृत्यु भएको थियो। 

 

नेपाली कांग्रेस
पूरा पढ्नुहोस्

भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट

भक्तपुर,भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।

अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका
पूरा पढ्नुहोस्

गोदावरीको पोखरीटार क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

ललितपुर,डिभिजन वन कार्यालय ललितपुर, गोदावरी नगरपालिका र दिगो विकास स्थानिय पहल संस्थाको समन्वय र सहकार्यमा गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशीको पोखरीटार क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

 

गत आइतवार १३ नं. वडा
पूरा पढ्नुहोस्

काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर २ द्वारा युवा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर,नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ ले युवा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

 

युवा लक्षित व्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि तालिममा ५० प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

 

क्षेत्रीय सभापति महेश
पूरा पढ्नुहोस्

जलेश्वरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र
पूरा पढ्नुहोस्