सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १६ आश्विन २०८२ / Thursday, 02 October 2025

कृषि/सहकारी

सेयर बजार ३३.९७ अंकले घट्यो

काठमाडौं, २ असोज।सेयर बजार आइतबार ३३.९७ अंकले ओरालो लागेको छ । ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा सेयर बजार बन्द भएको छ ।

 

२२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख
पूरा पढ्नुहोस्

कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घट्यो

काठमाडौं, ३१ भदौ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.९ प्रतिशतले घटेको बताएको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.३ प्रतिशतले घटेको थियो ।वार्षिक
पूरा पढ्नुहोस्

सेयर बजारमा हरियाली

काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार
पूरा पढ्नुहोस्

सेयर बजार आज पनि ओरालो

काठमाडौं, २२ भदौ।सेयर बजार बुधवार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी
पूरा पढ्नुहोस्

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं, २१ भदौ।कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ । 

 

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार
पूरा पढ्नुहोस्

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं, २० भदौ।आज भाद्र २० गते सोमबार खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको
पूरा पढ्नुहोस्

सेयर बजार झिनाे अंकले ओरालाे

काठमाडौं ,१७ भदौ।सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको
पूरा पढ्नुहोस्

नेप्से १.०८ अंकले ओरालो

काठमाडौं, १६ भदौ ।सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।

 

बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल
पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ भदौ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको
पूरा पढ्नुहोस्

धौलागिरि लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं, ८ भदौ।धौलागिरि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा
पूरा पढ्नुहोस्