सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १६ आश्विन २०८२ / Thursday, 02 October 2025

कृषि/सहकारी

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १ असार।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५
पूरा पढ्नुहोस्

नेप्से परिसूचक ६० अङ्कले बढ्यो

काठमाडौँ, २५ जेठ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ ।
पूरा पढ्नुहोस्

सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ, २४ जेठ।सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा
पूरा पढ्नुहोस्

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ, २३ जेठ।हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से
पूरा पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं, १२ जेठ।सेयर बजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।

 

नेप्सेमा कारोबार रकम भने एक
पूरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं, १० जेठ।नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ ।

 

मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ ।सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट
पूरा पढ्नुहोस्

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ, ९ जेठ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से
पूरा पढ्नुहोस्

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ, ९ जेठ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से
पूरा पढ्नुहोस्

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २८ वैशाख ।धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ
पूरा पढ्नुहोस्

अप्पर सोलुको आइपिओ खुला

काठमाडौँ, २२ वैशाख।अप्पर सोलु हाइडो« इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १००
पूरा पढ्नुहोस्