सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १६ आश्विन २०८२ / Thursday, 02 October 2025

प्रवास/अन्तरराष्ट्रिय

मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने
पूरा पढ्नुहोस्

ट्वीटरको प्रमुख कार्यकारी पद छोड्ने मस्कको घोषणा

न्युयोर्क । एलाेन मस्कले मंगलबार ट्वीटरको प्रमुख कार्यकारीको पद छाड्ने घोषणा गरेका  छन् । ‘जागिर लिन पर्याप्त मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु ! त्यसपछि, म सफ्टवेयर र सर्भर टोलीहरू
पूरा पढ्नुहोस्

चीनमा एक महिनामा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण

काठमाडौं ।चीनमा कोरोना सङ्क्रमण दर आउँदो महिना उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

 

शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या भने तीव्रगतिमा बढिरहेको र यो दर एक महिनामा उच्च
पूरा पढ्नुहोस्

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे

क्वलालम्पुर, १० मंसिर।यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

 

एजेन्सीका
पूरा पढ्नुहोस्

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, ३० कात्तिक।‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो
पूरा पढ्नुहोस्

बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

बाली, २९ कात्तिक।अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास
पूरा पढ्नुहोस्

जी २० सम्मेलनः सी र बाइडेनबीच के विषयमा हुँदै छ छलफल ?

बाली, २७ कात्तिक।अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार एसिया पुगेका चिनियाँ नेता सी जिनपिङलाई जी २० शिखर सम्मेलनमा पहिलो आमनेसामने बैठकमा उत्तर कोरियामाथि लगाम लगाउन आग्रह गर्ने वाचा गरेका छन् राष्ट्रपति
पूरा पढ्नुहोस्

अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?

न्युयोर्क, २२ कात्तिक।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता ‘धेरै ठूलो घोषणा’ गर्ने बताएका छन् । ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने अपेक्षा गरेका छन् ।
पूरा पढ्नुहोस्

दुई महिनादेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान

इस्लामाबाद, २२ कात्तिक।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन्
पूरा पढ्नुहोस्

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

न्युयोर्क।अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन
पूरा पढ्नुहोस्