सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १६ आश्विन २०८२ / Thursday, 02 October 2025

प्रवास/अन्तरराष्ट्रिय

महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न

लन्डन । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो ।
पूरा पढ्नुहोस्

गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति

नयाँ दिल्ली, ३ असोज।जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो
पूरा पढ्नुहोस्

गर्भवती महिलाको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन राजीनामा

पोर्चुगल।पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि मंगलबार राजीनामा दिएकी छिन् ।

 

स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् ।
पूरा पढ्नुहोस्

सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमार, ३१ साउन।सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।

 

७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई
पूरा पढ्नुहोस्

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

काठमाडौं, ३० साउन।काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ ।

 

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन
पूरा पढ्नुहोस्

श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै हटाए प्रदर्शन स्थल

कोलम्बो, २६ साउन।अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको
पूरा पढ्नुहोस्

चीनको सैन्य अभ्यासविरुद्ध ताइवानले पनि अभ्यास सुरु गर्ने

काठमाडौँ।चीनियाँ सेनाले ताइवान आसपास गरिरहेको सैन्य अभ्यासप्रति अमेरिकासहितका मुलुकले आपत्ति जनाएका छन् ।

 

गत ४ अगस्टदेखि चीनले लगातार ताइवानलाई लक्षित गरेर सैन्य अभ्यास गर्दै आएको चिनियाँ
पूरा पढ्नुहोस्

अमेरिकी सभामुखले ताइवान भ्रमण गरेपछि चीनले खोज्यो नेपालको साथ

काठमाडौं, १८ साउन।चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ ।

 

नेपालका लागि चिनियाँ राजदूत
पूरा पढ्नुहोस्

फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

मनिला, १२ साउन।भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस
पूरा पढ्नुहोस्

फिलिपिन्स भूकम्पः ४ जनाको मृत्यु

मनिला।फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।

 

देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भुकम्पले उत्तरी
पूरा पढ्नुहोस्