सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २५ बैशाख २०८३ / Friday, 08 May 2026

प्रवास/अन्तरराष्ट्रिय

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

काठमाडौँ, वैशाख ३०
नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार (वैशाख ३० गते) सम्पन्न भएको छ । ललितपुरमा सुरु भएको
पूरा पढ्नुहोस्

पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनको मृत्यु ३५ जना घाइते

नयाँ दिल्ली ।  भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।
भारतले पाकिस्तानका
पूरा पढ्नुहोस्

नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो :‘निरन्तर सम्पर्कमा छौं’

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य
पूरा पढ्नुहोस्

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास
पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गरेका छन् ।
सोमबार राजधानी वासिङटन डीसीमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले
पूरा पढ्नुहोस्

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।

मनमोहन सिंह भारतका विद्धान र
पूरा पढ्नुहोस्

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र
पूरा पढ्नुहोस्

‘रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु’

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका छन् । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना
पूरा पढ्नुहोस्

डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

नयाँदिल्ली।बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिण-पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्।बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको
पूरा पढ्नुहोस्

गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ

जेरूसलम । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ ।

 

इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा
पूरा पढ्नुहोस्