सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

खेलकुद/प्रविधि

भूटानमाथि नेपालको जीत

काठमाडौँ, २३ जेठ।आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार
पूरा पढ्नुहोस्

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं, २३ जेठ।आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।

 

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल
पूरा पढ्नुहोस्

सी डिभिजन लिगः अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

काठमाडौं, १७ जेठ।सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् । उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ ।

 

अखिल
पूरा पढ्नुहोस्

बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक

काठमाडौं, १० जेठ।नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

 

क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको
पूरा पढ्नुहोस्

राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज २८ मा आयोजना हुने

काठमाडौं, १० जेठ।गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

 

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल
पूरा पढ्नुहोस्

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं, ९ जेठ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ । 

 

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ
पूरा पढ्नुहोस्

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने

काठमाडौं, ५ जेठ।यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ ।

 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताकोको मिति र तालिका सार्वजनिक गरेको हो
पूरा पढ्नुहोस्

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

काठमाडौं, २ जेठ,घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित जवाफी
पूरा पढ्नुहोस्

पहिलो टी-ट्वान्टीमा आज नेपाल र युगान्डा भिड्दै

काठमाडौं, २ जेठ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पाहुना टोली युगान्डाविरुद्ध पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ ।

 

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा
पूरा पढ्नुहोस्

घरेलु मैदानमा पहिलो टी–२० श्रृंखला खेल्दै राष्ट्रिय महिला क्रिकेट टिम

काठमाडौं, १ जेठ।नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ
पूरा पढ्नुहोस्