सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

खेलकुद/प्रविधि

ओमानमा ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको बिदाइ

काठमाडौं, २५ माघ।नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट खेल्न जाने २२ सदस्यीय टोलीको भर्चुअल विधिबाट बिदाइ गरेको छ । क्यानले मंगलबार १७ खेलाडी र ५ अफिसियललाई बिदाइ गरेको हो
पूरा पढ्नुहोस्

दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम

काठमाडौं, २५ माघ।फिनिसर शरद भेषावकरले आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने
पूरा पढ्नुहोस्

अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

काठमाडौं, २४ माघ।पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात
पूरा पढ्नुहोस्

खेलकुदमन्त्रीसहित एक दर्जन व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान

काठमाडौं, २३ माघ।अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न व्यक्तित्वलाई सम्मान तथा महासंघको पदमा मनोनयन गरेको छ ।

 

महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग
पूरा पढ्नुहोस्

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवा गरे सम्मान

काठमाडौं, २१ माघ।नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य
पूरा पढ्नुहोस्

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

काठमाडौं, २० माघ।मैत्रीपूर्ण खेलका लागि नेपाल आएकाे अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल-मौरिसस बिजनेस काउन्सिलले माैरिससकाे राष्ट्रिय
पूरा पढ्नुहोस्

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा

काठमाडौँ, २० माघ।सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका
पूरा पढ्नुहोस्

विमल घर्तीमगरकाे 'फेरिएकाे रुप'

काठमाडौं, १९ माघ।पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो ।
पूरा पढ्नुहोस्

मौरिससविरुद्ध नेपालको सम्भावित ‘प्लेइङ सेट’

काठमाडौं, १८ माघ.पहिलो भेटमा १-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मौरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो
पूरा पढ्नुहोस्

नेपालले आज मोरिसससँगको पहिलो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं, १५ माघ।नेपाली राष्ट्रिय टोलीले आज पश्चिम अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ ।

 

दशरथ रङ्गशालामा आज नेपाल र मोरिसससँगको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न
पूरा पढ्नुहोस्