सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

अन्तरराष्ट्रिय समाचार

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस

एजेन्सी ,विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार विश्वको सबैभन्दा ठूला अनलाइन कारोबार गर्ने कम्पनी चलाएका बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेका छन् । माइक्रोसफ्ट
पूरा पढ्नुहोस्

भारतद्धारा नेपाललाई गाडी उपहार

स्थानियतहको निर्वाचनमा नेपाललाई भारतको पूर्ण समर्थन र सहयोग रहेको बताएको छ । नेपालभारत बीचको मित्रता घनिष्ठ रहेको छ र नेपालमाभइरहेको स्थानीय निर्वाचनको लागि आफ्नो सक्दो सहयोग रहने बताएको छ । यसै विच नेपालका लागि भारतिय राजदुत
पूरा पढ्नुहोस्

भारतको कश्मिर राज्यमा फेसबुक चलाउन प्रतिबन्ध

न्युज एजेन्सी ,

भारतको कश्मिरी राज्यमात्यहाँको गृह सरकारले फेसबुट ट्वीटर लगायत सामाजिक सञ्चालमाप्रयोग हुने कुनै पनि सन्जालहरु प्रयोगगर्न नपाउने गरी प्रतिबन्धलगाएको छ । भर्खरै कश्मिरमा भएको उपनिर्वाचन पछि कश्मिर राज्यतनावग्रस्त
पूरा पढ्नुहोस्

उत्तर कोरियाले हतियार देखाउँदा अमेरिकातनावमा

न्युज एजेन्सी ,
उत्तर कोरियाले हालै गरेको हतियार सहितको शैन्य प्रद्धशनले तेस्रो विश्व युद्ध ननिम्त्याउलाभन्न सकिन्न । उत्तर कोरिया र अमेरिकाले पटक–पटक सैन्य अभ्यास बढाइ रहेको अवस्थामामंगलबार उत्तर कोरियाका राष्ट्रपति किमजोङले
पूरा पढ्नुहोस्