सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

प्रविधि

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

 काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।

 

सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै
पूरा पढ्नुहोस्

पहिलो पटक अन्तरिक्षमा पुग्यो नेपालको आफ्नै स्याटेलाइट, ग्राउण्ड स्टेशन निर्माण हुन बाँकी

काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

 

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा
पूरा पढ्नुहोस्

बिहीबारबाट नेपालको आफ्नै स्याटलाइट

ललितपुर- नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।

 

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा
पूरा पढ्नुहोस्

ललितपुरमा रोवर्ट प्रविधिमार्फत शिक्षणको सुरुवात

ललितपुर- ललितपुरमा रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको सुरुवात भएको छ। प्रयागपोखरीस्थित यशोधारा बौद्ध माध्यामिक विद्यालयमा शुक्रबारबाट रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको सुरुवात भएको हो ।

 

रोवर्ट प्रविधिमार्फत
पूरा पढ्नुहोस्

Open Data Day 2019 in Bagmati Rural Municipality

Milan Sharma Ghimire

IT Officer, Bagmati Rural Municipality,

Lalitpur The Constitution of Nepal 2072 enabled to the forming of local governments via electing representatives by the sovereign people using their voting rights. There are three types of Government: Federal Government (1), Province Government (7) and Local Government (753). Here, citizens can only feel the presence of governments only when they are accountable, transparent and responsible. Importantly, citizens who elect their representatives have right to know each and every activities of government (general administration, public safety, education, streets and
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकको दुर्गम गाउँमा टेलिकम टावर सञ्चालनमा

मेलम्ची, २  सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।

 

आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन्
पूरा पढ्नुहोस्

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

स्टकहोम, १६ असोज (एएफपी)  लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ ।

 

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल
पूरा पढ्नुहोस्

यौनजन्य अस्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

काठमाडौँ, नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ ।

 

दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता
पूरा पढ्नुहोस्

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

बैङ्कक,सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

 

बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ
पूरा पढ्नुहोस्

अन्योलमा डिजिटलाइजेसन

काठमाडौं : पुरानो एनालग टेलिभिजन प्रविधिलाई परिवर्तन गर्न सरकारले डिजिटल प्रविधिमा लाने घोषणा गरेको थियो। सरकारले केबल टीभीलाई डिजिटलमा रूपान्तरण गर्न एनालग प्रविधिलाई बन्द गराउने योजनासहित यसलाई अघि बढाएको थियो। गत वैशाख १५ देखि टेलिभिजन
पूरा पढ्नुहोस्

चाइनाबाट आयातीत मोबाइलमा निर्भर नेपाली बजार

काठमाडौं : चाइनाबाट नेपालमा आयात हुने मोबाइलको संख्यामा वार्षिक दुई गुणाको हाराहारीमा वृद्धि हुँदै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांकअनुसार गत पाँच वर्षदेखि निरन्तर रूपमा चाइनाबाट आयात हुने मोबाइलमा
पूरा पढ्नुहोस्

उम्मेदवार–कार्यकर्ताको केन्द्रमा सामाजिक सञ्जाल

२३ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनले यति बेला समाजको सबै तह र तप्कासँगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रङ्गिएका छन् । राजनीतिक दल, नेता, कार्यकर्ता र उम्मेदवारसमेत सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् ।पहिलो चरणको चुनावमा
पूरा पढ्नुहोस्

फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक

क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ।
फेसबुकले भनेको छ ,
पूरा पढ्नुहोस्

चीनले बनायो रोबट पत्रकार

बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । चीनको उक्त आविस्कारसँगै  हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  
हरेक
पूरा पढ्नुहोस्