काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । मुटु जाँचका लागि मंगलबार बिहान अस्पताल भर्ना भएका उनी आज बिहान डिस्चार्ज भएका हुन्
राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नियमित जाँचका लागि उनलाई अस्पताल लगिएको थियो । पौडेललाई २४ घण्टासम्म चिकित्सकको निगरानीमा राखिएको थियो ।

लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ