काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् । कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो । बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् । समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ