सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु

प्रकाशित समय: बिहिवार, ०३ : २५ बजे जेठ ३२ गते



मनसुन सुरु भए लगत्तै काठमाडौंमा धान रोपाई सुरु

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।

 

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला जुन १४ मा मनसुन भित्रिएको हो ।

 

मनसुन भित्रिएसँगै काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको छ ।