काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवासमक्ष लिखित माग गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौँ प्रश्नको जवाफ नदिइएको भन्दै विधानबमोजिम बैठक बोलाउन माग गरिएको छ ।
काँग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ