काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएकोले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।
ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अभिव्यक्ति अस्वभनीय र आपत्तिजनक रहेको बताए । प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमालेले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ