काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार नतिजा सार्वजनिकको काम सकिएको छ ।
आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘अन्तिम तयारीमा छौँ । आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने योजना छ । आज सम्भव नभए भोलि हुन्छ’, परीक्षा उपनियन्त्रक भक्तबहादुर गोदारले भने ।
२०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ