सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

प्रकाशित समय: बिहिवार, ०४ : ३५ बजे श्रावण २५ गते



कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

 

प्रहरीले डा शर्मा पक्राउ पर्नुको कारण भने खुलाएको छैन ।