सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

जनमतकी मन्त्री अनिता देवीले लिइन सपथ 

प्रकाशित समय: सोमवार, ११ : ०१ बजे श्रावण २९ गते



जनमतकी मन्त्री अनिता देवीले लिइन सपथ 

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।