सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

एमाले सचिवालय बैठक सुरु

प्रकाशित समय: सोमवार, ०१ : ४३ बजे श्रावण २९ गते



एमाले सचिवालय बैठक सुरु

काठमाडौ‌, २९ साउन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

 

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।