सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै



प्रकाशित समय: सोमवार, ०३ : ४५ बजे भदौ ४ गते



कोशी प्रदेशसभा बैठक सरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका छन् । अध्यक्षता ग्रहण गरेका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिएका छन् ।

 

अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिरहेका छन् ।