सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

नेपाल र भारतबीचको खेल सुरु, नेपालले पहिला ब्याटिङ गर्ने

प्रकाशित समय: सोमवार, ०३ : ४० बजे भदौ १८ गते



नेपाल र भारतबीचको खेल सुरु, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ ।

 

श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ ।भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो ।