सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

भारतविरुद्द ३८ रन बनाएर आउट भए कुशल

प्रकाशित समय: सोमवार, ०४ : ११ बजे भदौ १८ गते



भारतविरुद्द ३८ रन बनाएर आउट भए कुशल

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

 

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन् ।