अहमदावाद । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आज देखि भारतमा सुरु हुँदैछ । गुजरातको अहमदावादमा साविक विजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ ।
विश्वकप छनोटबाट छानिएका र विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएका १० देशहरुबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १० टिमहरुले लिग चरणमा खेल्ने र शीर्ष चारले सेमिफाइलनल खेल्ने तालिका रहेको छ ।
विश्वकपमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका श्रृलंका र नेदल्याण्ड रहेका छन् । प्रतियोगीताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ