सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

नेपाल प्रहरीका ९१७ जना वरिष्ठ हवल्दारको सरुवा [सूचीसहित]

प्रकाशित समय: शनिवार, १० : २२ बजे मंसिर ९ गते



नेपाल प्रहरीका ९१७ जना वरिष्ठ हवल्दारको सरुवा [सूचीसहित]


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका वरिष्ठ हवल्दारहरूको सरुवा निकालेको छ। मंसिर ८ गतेदेखि लागू हुने गरी ९१७ जनाको सरुवा भएको हो।