ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्।
एकजना लागूऔषध कारोबारी पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ