काठमाडौँ । सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ ।
शुक्रबार मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलदैन । दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ ।नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए ।वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ