सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

कांग्रेस बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

प्रकाशित समय: शनिवार, ०८ : ३० बजे पुष ७ गते



कांग्रेस बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ ।

 

प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टि भेन्युमा हुनेछ ।यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ ।

 

यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।काँग्रेस बागमती प्रदेशको सम्मेलनमा ७८२ जना प्रतिनिधिहरु सहभागी हुनेछन ।