काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा रहेको बताएका छन् । आज शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
उनले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हन्। उनले नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि बताएका छन ।
साथै उनले सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन । उनले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ