सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित समय: मगलवार, ०८ : ३१ बजे फाल्गुन २९ गते



कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ। सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पुर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।